rajamo
। । । । । । । । ताजा सामाचार
समाचार

राष्ट्रिय जनमोर्चाका वार्ड भेलाहरु सम्पन्न

बाणगङ्गा नगरपालिका वार्ड नम्बर ८ मधुवन कपिलवस्तुमा राष्ट्रिय जनमोर्चाको वार्ड भेला सम्पन्न भएको छ । भेलाले टङ्क जी.सी. को अध्यक्षतामा ११ सदस्यीय बाणगङ्गा नगर समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा लक्ष्मी भुसाल, सचिवमा कमला पौडेलसहसचिवमा गिरबहादुर के.सी. र कोषाध्यक्षमा हिमलाल न्यौपाने रहनुभएको छ । त्यस्तै सदस्यहरूमा प्रेमकला खत्रीसन्त बहादुर जी.सी.तिल बहादुर जी.सी.


बाँकी ...

कास्कीमा राजमोको चुनावी अभियान

पोखरा । राष्ट्रिय जनमोर्चा कास्कीले २०७४ वैशाख १ गते मादी गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको स्थानीय निर्वाचनको प्रचार प्रसार अभियान सञ्चालन गरेको छ । राजमो कास्कीका अध्यक्ष रवि मोहन ढकालको नेतृत्वमा गणेश अधिकारी र रमेश गुरुङ सम्मिलित रहनु भएको राजमो कास्कीको टोलीले सो अभियान नेतृत्वमा सञ्चालन गरेको हो । अभियान अन्तर्गत मिजुरेको पखरीबोटमा 


बाँकी ...

राजमोको चुनावी सभा सम्पन्न

प्युठान । मल्लरानी गाउँपालिका वडा नं. १ अर्माङमा राजमोको चुनावी सभा सम्पन्न भएको छ । राजमो चुँजा गाउँ समितिका सदस्य गिरबहादुर घर्तीको अध्यक्षतासचिव लेखबहादुर थापाको सञ्चालनमा सम्पन्न सभामा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूको बेजोड प्रस्तुति रहेको थियो । कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट राजमो केन्द्रीय सल्लाहकार बोमबहादुर खत्रीले सम्बोधन गर्नुभएको थियो 


बाँकी ...

नागार्जुनमा राजमोको कार्यालय उद्घाटन

काठमाडौँ । राष्ट्रिय जनमोर्चा नागार्जुन नगरपालिकाको हसनटारमा नगर कार्यालय उद्घाटन गरिएको छ । २०७४ वैशाख ४ गते राजमोका नेता आनन्द शर्माको विशेष उपस्थितिमा सो कार्यक्रमको उद्घाटन कार्यक्रम गरिएको थियो । कार्यक्रममा राजमोका केन्द्रीय सदस्य तथा बागमती क्षेत्रीय अध्यक्ष लाल बहादुर थापा र अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय अध्यक्ष निम बहादुर बुढाको पनि उपस्थिति रहेको थियो ।


बाँकी ...

गैडाकोट  नगर भेला सम्पन्न

नवलपरासी । राष्ट्रिय जनमोर्चा गैडाकोट नगर समितिको भेला सम्पन्न भएको छ । २०७३ चैत्र २७ गते सम्पन्न भेलाले गैडाकोट नगरपालिकाका १८ वटै वडाहरूबाट उमेद्धार उठाउने निर्णय गरेको छ । प्रत्यक वडाहरूमा वडा अध्यक्ष र सदस्यहरूको नाम समेत ठेगान गरिसकेको रा.ज.मो. पूर्व जिल्ला सचिव दिपक पाण्डेले जानकारी दिनु भएको छ । सो भेलाले विभिन्न खालको समिति बनाएर सयोजकहरू समेत तय गरेको छ । 


बाँकी ...
तत्कालिन कार्यक्रमहरु
मिति ः २०७३, चैत्र ९, बुधवार कार्यक्रमको तालिका (PDF)मिति ः २०७०, श्रावण ३२, शुक्रवार अरु कार्यक्रमहरु
 
वक्तब्यहरु
राष्ट्रिय जनमोर्चा
National People’s Front
केन्द्रीय कार्यालय/Central Office

         a'9flgns07 g=kf= !@, Hof]ltgu/, skg, sf7df8f}+

Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org


मिति ः २०७४/१/१०
प्रेस वक्तव्य

सरकार र मधेशवादीहरूका बीचमा परिमार्जन सहित संविधान संशोधन विधेयक पारित गर्ने, स्थानीय निर्वाचनलाई दुई चरणमा गर्ने र मधेशवादीहरूले समेत त्यो चुनावमा भाग लिने सहमति भएको समाचार सञ्चारमाध्यमहरूले बाहिर ल्याएका छन् । त्यस प्रकारको सहमतिलाई राष्ट्रिय जनमोर्चाले गलत मान्दछ र कडा शब्दमा विरोध गर्दछ ।
बाँकी ...
फोटोहरू
left
right
अडियो / भिडीयो
Interviewमिति ः २०६७, श्रावण १९, मंगलवार अरु अडियो / भिडीयो
 
अन्तर्वाता / लेख

अक्टोवर क्रान्तिको शतवार्षिकी कार्यक्रम सफल पारौं 
नया पिढिका हजारौं क्रान्तिकारीहरुलाई पार्टीमा भर्ना गरौं 
यही सालको कार्तिक २२ गते अर्थात् तद्नुसार ७ नोभेम्वर २०१६ देखि अक्टोवर क्रान्तिको शतवार्षिकी कार्यक्रम शुरु हुन्छ र त्यो कार्यक्रम एक वर्षसम्म चल्नेछ ।
लेनिनको नेतृत्वमा भएको अक्टोवर क्रान्तिको मानव जातिको इतिहासमा नै ठूलो महत्व छ । त्यो क्रान्तिपछि नै विश्वको इतिहासमा प्रथमपटक स्टालिनको नेतृत्वमा रुसमा समाजवादी व्यवस्थाको निर्माण भएको थियो र पछि समाजवादी व्यवस्थाले विश्वव्यापी रुप लिएको थियो । 

बाँकी ...
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal