rajamo
। । । । । । । । ताजा सामाचार
वक्तब्यहरु

राष्ट्रिय जनमोर्चा
National People’s Front
केन्द्रीय कार्यालय/Central Office
बुढानिलकण्ठ न=पा= १), ज्योतिनगर, कपन, काठमाडौं

Phone : 01-4164304, Email : rajamo2052@gmail.com,  Web : www.rajamo.org



  मिति  २०७४  चैत्र २८ गते

प्रेस वक्तव्य
हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सल्लाहकार तथा कालिकोट जिल्लाका नेता जयकृष्ण सन्ज्यालले लामो समयदेखि राष्ट्रिय जनमोर्चाका विभिन्न तहमा रहेर कुशलतापूर्वक आप्mनो जिम्मेवारी पूरा गर्दै आउनुभएको थियो । उहा“ले २०५२ देखि २०७० सालसम्म कालिकोटको जिल्ला अध्यक्ष भएर काम गर्नुभएको थियो । हाल राष्ट्रिय जनमोर्चाको राष्ट्रिय परिषद् सदस्य तथा कालिकोट जिल्लाको सल्लाहकार हुनुहुन्थ्यो । उहा“ले विभिन्न प्रतिकूल परिस्थितिमा पनि पार्टी संगठनमा निरन्तर काम गर्दै आउनु भएको थियो । उहा“को २०७४ चैत्र २७ गते मृत्यु भएको छ । उहा“को निधनले पार्टी संगठनलाई ठूलो क्षति पुगेको छ । उहा“प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं । उहा“को शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं । 

चित्रबहादुर के.सी. 
अध्यक्ष
फर्कनुहोस्

अन्य समाचार
मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार मिति ः २०२६, पौष १७, विहीवार
अडियो / भिडीयो
Interviewमिति २०६७, श्रावण १९, मंगलवार
अल्बुम
तेस्राे राष्टि्य सम्मेलनमिति ः २०७२, फाल्गुन १९, बुधवार राजमोको राष्ट्रिय प्रचारात्मक अभियानमिति ः २०७०, भाद्र १७, सोमवार विरोध सभामिति ः २०६९, म‌सिर २७, बुधवार फागुन ५ गतेको काठमाण्डौको कार्यक्रममिति ः २०७२, चैत्र २६, शुक्रवार दोस्रो राष्ट्रिय सम्मेलन, पोखरामिति ः २०७२, चैत्र २६, शुक्रवार
पार्टीको परिचय ईतिहास केन्द्रिय नेतृत्व घोषणापत्र / बिधान ब्यक्तब्यहरू सहिदका फोटाहरू आर्किभ
सर्वाधिकार राजमो डट ओ. आर. जी. मा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउनेbestnepal